३१ आश्विन २०८३, शनिबार

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी खुल्यो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सन्चालनमा आएको छ ।

पहिरोले अवरुद्ध सडक विहान १० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो । शुक्रबार बिहान सो सडकखण्डको ठाउँ–ठाउँमा पहिरो झरेका कारण यातायात अबरुद्ध भएको थियो ।