३१ आश्विन २०८३, शनिबार

रत्ननगरका मेयरलाई कोरोना संक्रमण पुष्टि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २ असोज । चितवनको रत्ननगर नगरपालिकाका मेयर नारायण बनलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनले परीक्षणका लागि भदौ २८ गते चितवन मेडिकल कलेजको प्रयोगशालामा स्वाब दिएका थिए । नगरप्रमुख वनलाई ५ दिनपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी अहिले घरकै आइसोलेसनमा बसिरहेका छन् ।