१ कार्तिक २०८३, शनिबार

असोज ८ गते सार्कका परराष्ट्रमन्त्रीहरुको बैठक बस्दै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ असोज । आगामी बिहीबार (सेप्टेम्बर २४) सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरुको बैठक बस्ने भएको छ ।

नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्षता भर्चुअल बैठक हुने भएको हो । सार्क अध्यक्ष राष्ट्र नेपाल भएकाले सो बैठकको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले गर्न लागेका हुन् । बैठकमा सार्कका आठ वटै सदस्य राष्ट्रको सहभागीता रहने बताइएको छ ।

उक्त बैठकमा सांघाइ को–अपरेसन अर्गनाइजेसनको बैठकमा सहभागी भारत–पाकिस्तान दुवै देशका विदेशमन्त्रीहरुले पनि २४ सेप्टेम्बरको बैठकमा भेट हुने अपेक्षा गरिएको छ ।