१ कार्तिक २०८३, शनिबार

रुपन्देहीमा एक युवाले गरे क्वारेन्टिनभित्रै आत्महत्या

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १ असोज । रुपन्देहीको देवदहस्थित क्वारेन्टिनमा बसेका एक युवाले आत्महत्या गरेका छन् ।

देवदह नगरपालिका–४ सेमरानास्थित जनजाती भवनको क्वारेन्टिनमा बसेका सोही स्थानका २५ वर्षीय पिताम्बर पाण्डेले झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उनी भदौ १७ गते भारतबाट आइ सोही क्वारेन्टिनमा बस्दै आएका थिए ।