
काठमाडौं, १ असोज । नारायणगढ–मुग्लिन सडकखण्ड ६ घण्टापछि खुलेको छ ।
चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा बिहान साढे ४ बजेतिर खसेको पहिरो डोजर लगाएर पन्छाएपछि बिहान साढे १० बजेदेखि सञ्चालनमा आएको मुग्लिन प्रहरीले बताएको छ ।
बुधबार पनि यो सडकखण्डमा लेदो माटो र ढुङगासहितको पहिरो खसे पनि बन्द भएर झण्डै ४ घण्टापछि सञ्चालनमा आएको थियो ।















प्रतिक्रिया