काठमाडौं, १ असोज । बिहीबार दिउँसो १२ बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
मन्त्रालयगत एजेन्डामा छलफल गर्नेगरी तय गरिएको सो बैठक नियमित भएको बताइएको छ । आजको बैठकमा विशेषगरी असोज ३ गते संविधान दिवसका अवसरमा प्रदान गर्ने विभूषणका बारेमा पनि सिफारिश तथा छलफल हुने भएको छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस