धनगढी, २६ भदाै । कैलालीबाट अछाम जाँदै गरेकाे जीप डाेटीमा दुर्घटना भएकाे छ ।
दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । शुक्रबार बिहान ५ बजे से १ ज ११६६ नम्वरको जीप डोटीको पूर्वीचौकी गाउँपालिकाकाे वडा नं. १ शान्तिनगरमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।
प्रहरी निरीक्षक कर्णबहादुर बोहराले घाइतेको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको जानकारी दिएका छन् ।















प्रतिक्रिया