काठमाडौं, २६ भदाै । अनलाइन ड्रिभन प्रीमियम स्मार्टफोन ब्रान्ड इन्फिनिक्सले धेरै अपेक्षा गरेको नाेट सेभेन सिरिज लन्च गरेको छ ।
इन्फिनिक्सको नाेट सेभेन सिरिजमा ४८ एमपी क्वाड क्यामेरा जडित छ । यसले कम प्रकाश भएको ठाँउमा पनि हाइ डिटेल फोटो खिच्छ ।
यसमा MediaTek Helio G70 chipset / 6.95” HD+ Infinity-O display जडित छ । चार जिबी र्याम रहेकाे छ ।
प्रयोगकर्ताहरूले प्रकाशको मात्रा धेरै वा थोरै भएको र विशेष गरी कम प्रकाश भएको ठाँउमा पनि धेरै नै राम्रो फोटो खिच्न सक्ने कम्पनीले जनाएकाे छ ।















प्रतिक्रिया