७ कार्तिक २०८३, शनिबार

प्रदेशमा १ मा थप १५५ मा कोरोना, विराटनगरमा ७० सहित मोरङमै ८० जना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । प्रदेश १ मा वुधबार थप १ सय ५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये विराटनगरमा ७० सहित मोरङ ८० जनामा, सुनसरीमा ६० जनामा, भोजपुरमा ५ जनामा, धनुकटामा ४, इलाममा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश २ का एक एक जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार ४ सय १२ जना पुगेको छ । जसमध्ये १ हजार ९ सय ४८ जना निको भएका छन् भने ४३ जनाको मृत्यु भएको छ ।