७ कार्तिक २०८३, शनिबार

धादिङ केन्द्रविन्दु भएर ४ रेक्टरको भूकम्पको धक्का

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

वुधबार दिउँसो ४ बजेर ४८ मिनेट जाँदा ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रले यो २०७२ सालकै भूकम्पको पराकम्पन भएको जनाएको छ ।