७ कार्तिक २०८३, शनिबार

काठमाडौँकी एक कोरोना संक्रमित वृद्धाको मृत्यु

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २४ भदौ । काठमाडौँकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सानेपास्थित मेघा अस्पतालमा उपचाररत ८३ वर्षीया वृद्धाको वुधबार विहान ९ बजे मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार उनलाई भदौ २० गते अस्पताल भर्ना गरिएको थियो ।

यसअघि अल्का अस्पतालमा एक पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।