
काठमाडौँ, २३ भदौ । सरकारले पूर्व पश्चिम रेलमार्गको ठेक्का रद्द गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै रेल विभागले असार १४ र १७ गते गरेको रेलमार्गको टेण्डरका आधारमा अघि सारेको बोलपत्रको प्रक्रिया रद्द गरेको जनाएको छ ।
करिब २ महिनादेखि विवादास्पद ठेक्का प्रक्रिया रद्द भएको हो । विभिन्न खण्ड गरेर ठेक्का लगाइने भएको थियो । जहाँ आवश्यक प्रतिस्पर्धा हुने नदेखेपछि सरोकारवालाहरुले अनियमितता हुन सक्ने भन्दै विरोध जनाएका थिए ।















प्रतिक्रिया