
काठमाडौँ, २१ भदौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका एक जना सदस्यमा कोरोनाभाइरस संक्रमण देखिएपछि मन्त्री क्वारेन्टिनमा बसेका छन् ।
मन्त्री ढकालका परिवारका एक सदस्यमा संक्रमण पुष्टि भएपछि उनी मन्त्रालय आउन छोडेको र क्वारेन्टिनमा बसेको स्रोतले जनाएको छ ।















प्रतिक्रिया