७ कार्तिक २०८३, शनिबार

नेपाली बजारमा आइतबार सुनको मूल्यमा समान्य गिरावट

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ भदाै । नेपाली बजारमा आइतबार सुनको मूल्यमा समान्य गिरावट आएको छ ।

शुक्रबार तोलामा ९६ हजार ४०० रुपियाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ३०० रुपियाँ घटेर ९६ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन तोलामा ९५ हजार ६०० रुपैयाँ रहेको छ । चाँदी तोलामा १३ सय २० रुपियाँमा कारोबार भएको छ ।