
काठमाडौँ, २० भदौ । विप्लव समूहका नेकपाका नेता अनलि शर्मा विरही अस्पतालबाटै पक्राउ परेका छन् ।
भरतपुर अस्पतालमा उपचाररत विरहीलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले उनीविरुद्ध मुद्धा भएकाले नियन्त्रणमा लिइएको बताएको छ ।
अस्पतालले डिस्चार्ज गरेसँगै उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।















प्रतिक्रिया