७ कार्तिक २०८३, शनिबार

यी ६ जिल्ला कोरोनामुक्त

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० भदौ । नेपालमा शनिबार थप १ हजार ५ सय ६६ जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ वटा जिल्लामा कोरोना संक्रमित शून्य रहेका छन् ।

मन्त्रालयका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला र मुुगु अहिले कोरोनामुक्त भएका छन् ।