
काठमाडौँ, १९ भदौ । काठमाडौँ उपत्यकामा थप ४ सय ५४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
शुक्रबार नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौँमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ गरी उपत्यकामा ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उपत्यकामा बिहीबार ४४५ जनामा संक्रमण देखिएको थियो ।















प्रतिक्रिया