७ कार्तिक २०८३, शनिबार

धरहरा नजिकैको भत्काइँदै गरिएको सञ्चयकोष भवन ढल्दा स्काभेटर चालक घाइते

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । धरहरा पुनर्निमाण्को क्रममा सञ्चयकोष भवन भत्काइँदै गर्दा अचानक भवनको ढलेर एक जना स्काभेटर चालक च्यापिएर घाइते भएका छन् ।

माथिबाट बीम खसेर लाग्दा स्काभेटर चालक २४ वर्षका विष्णुकुमार शाह घाइते भएका हुन् ।

महानगरीय प्रहरी परिसरका अनुसार उनलाई जीवितै उद्धार गरि उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।