७ कार्तिक २०८३, शनिबार

नागार्जुन नगरपालिका- ६ का वडाध्यक्षलाई काेराेना संक्रमण

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदाै । काठमाडाैंकाे नागार्जुन नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राजेन्द्र बुढाथोकीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

बुढाथोकीलाई कोरोना पुष्टि भएपछि नगरपालिकाले सूचना जारी गरी वडाध्यक्षसँग सम्पर्कमा आएका नगरवासीलाई होम क्वारेन्टिनमा बस्न अनुरोध गरेको छ ।

वडाध्यक्ष बुढाथाेकी रक्तदान कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा करिब ८० जना सहभागी रहेकाे जनाइएकाे छ ।

रक्तदान कार्यक्रम गरिएकै दिन साँझ ६ बजे वडाध्यक्ष बुढाथोकीको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।