३० आश्विन २०८३, शुक्रबार

संविधान किन आउँदैन् ? ज्योतिषीय एक विश्लेषण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jyotis-Deepak-Subedi

– ज्यो पं वैद्यराज दीपक सुवेदी

गणतन्त्र घोषणाकालमा राज्येश अथवा राज्यको प्रमुख स्थानको स्वामी ग्रह शुक्र अस्त हुनाको कारणले गणतन्त्रका प्रथम राष्ट्रपतिले विभिन्न खालका आरोप, आलोचना भोग्नु पर्‍यो । अझै पनि त्यस प्रकारका लक्षणहरूप्रतित भइरहेका छन् र अझैपनि यो ग्रहले समस्या दिइरहन सक्ने देखिन्छ ।…

सभासद्हरूमा उन्मादी शैली, काम–सल्लाहभन्दा कुरा र हल्ला बढी, ध्रुविकरण, महत्त्वाकाङ्क्षी हाउभाउ र हौंसिने–उल्किने प्रवृति देखिने, सदन र जनता दुबैमा भाँजो हाल्ने तत्त्व क्रियाशील हुनसक्ने लगायतका प्रतिकूल सम्भावनालाई ग्रहस्थितिले लक्षित गरेको छ ।…

भलै यो स्तम्भकारको भविष्यवाणी अपुग सावित होस् र नेपाली जनताले उत्कृष्ट संविधान पाउन सकून । तर पनि एउटा ज्योतिषीको धर्मले मैले यहाँ भन्नैपर्ने हुन्छ कि जुन मुहूर्त दोष देखिएको छ, त्यसको निराकरण नगर्ने हो भने संविधान आउन कठिन हुनेछ, आइहालेपनि सर्वमान्य हुन कठिन पर्नेछ ।…