१ कार्तिक २०८३, शनिबार

कोरोना संक्रमित गृहमन्त्री अस्पतालबाट डिस्चार्ज

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १५ भदौ । भारतका केन्द्रीय गृहमन्त्री अमित शाह सोमबार एम्सबाट डिस्चार्ज भएका छन् ।

५५ वर्षका शाहलाई १८ अगस्टमा पोस्ट कोभिड केयरका लागि भर्ना गरिएको थियो । गृहमन्त्रीलाई अगस्ट २ मा कोरोनाको संक्रमण देखिएको थियो । उनको कोरोनाको उपचार मेदान्त अस्पतालमा भएको थियो भने १४ अगस्टमा कोरोना रिपोर्ट नेगेटिभ आएपछि उनी मेन्दान्तबाट डिस्चार्ज भएर एम्समा भर्ना भएका थिए ।

कोरोना पुष्टि हुनुअघि उनलाई शरीर दुख्ने, थकान र रिंगटा लाग्ने समस्या देखिएको थियो ।