३० आश्विन २०८३, शुक्रबार

कुवेतको म्याद सकिएका भिसाको स्वतः तीन महिना थप

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कवुेत । काेराेना संक्रमणले तनाब दिइरहेका बेला कुवेतले नेपालीसहित विदेशी नागरिकको भिसा थप तीन महिना थपेको छ ।

विदेशी नागरिकको भिसा थप तीन महिना बढाउँदै नोभेम्बर ३० सम्म पुराएको कुवेतमा रहेको नेपाली दूतावासले जनाएको छ ।

कुवेतले यसअघि थप गरेको भिसाको अवधि यही अगष्ट ३१ देखि सकिंदैछ । अब कुवेतको भिसा नोभेम्बर ३० सम्म स्वतः नवीकरण हुनेछ ।