८ कार्तिक २०८३, आइतबार

डडेल्धुरा अस्पतालमा थप ४९ जनामा कोरोना पुष्टि

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ भदौ । बझाङका ४७ र दार्चुलाका २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा ४९ जनामा संक्रमण देखिएको हो ।

गत २४ घण्टामा गरिएको ३ सय ५७ जनाको परीक्षणमा ४९ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।