
रुपन्देही, १४ भदौ । रुपन्देहीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
मृतक आइतबार मात्रै अस्पताल भर्ना भएका थिए । उनी मुटु रोग, मधुमेह र प्रेसरको समेत बिरामी रहेको बताइएको छ ।















प्रतिक्रिया