३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा लोकगायक महत दम्पत्ति कोरोनाबाट मुक्त

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

डिसी । मेरिल्याण्ड र पेनसेलभेनियाका लागि महाबाणिज्यदूत तथा वरिष्ठ लोकगायक प्रेमराजा महत तथा उनकी धर्मपत्नी कविता महत कोरोनाबाट मुक्त भएकी छिन् ।

गत अगस्त ७ दिन आफू दम्पत्तिलाई कोभिड-१९ भएको सार्वजनिक गर्नु भएको थियो । उनले सामाजिक संजाल फेसबुकमार्फत यस्तो समस्या कसैमा देखिएको छभने लाज नमानेर कोरोनाबारे जानकारी गराउन अनुरोध गरे ।

महतले आफ्नै कोठामा क्वारेन्टिनमा बसेका थिए । उनकाे हेरचाह छोरा डा.सरगम महतले गरेका थिए ।

अगस्त ७ मा महतले आफू र आफ्नी पत्नीलाई भएकाे जनाएका थिए ।