२९ आश्विन २०८३, बिहिबार

सलमान खान स्वीडेनकी सुन्दरीसंग विहे गर्दै, यी हुन प्रेमिका !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Elli-Salman मुम्बई । बलिउडका ‘दबंग’ अभिनेता सलमान खानले अब छिट्टै विहे गर्न लागेको खबरहरु सार्वजनिक भएका छन् । भर्खरै सलमानको एक युवतीसंग हिमचिम बढेको र विहेको तयारीमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हरेक समयमा हिरोइनसंग नाम जोडिएर चर्चामा रहने सलमान यसपटक स्वीडेनकी सुन्दरी एली अवरामको प्रेममा परेको खबर सार्वजनिक भएको हो । उनले छिट्टै एलीसंग विवाह समेत गर्ने बताइएको छ । तर घरपरिवारले कुरा गर्न बाँकी छ ।

salman-khan-elli-avramयी सुन्दरी सलमानको बिग बोस कार्यक्रममा संगै खेल्दै आएकी छिन् । एलीसंग सलमान खुसी देखिने गरेको बताइएको छ । यी दुई छोटो समयमै नजिकिएका हुन् ।

यस बारेमा सलमानले प्रतिक्रिया दिइसकेका छैनन् । यसअघि सलमान बलिउड थुप्रै हिरोइनका व्वायफ्रेण्ड थिए । ।