२८ आश्विन २०८३, बुधबार

स्वास्नी अर्कासंग पल्किएपछि योनीमा ताला लगाईयो

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

vagazzle1

नयाँदिल्ली । स्वास्नी परपुरुषसंग पल्किएपछि एक पुरुषले आफ्नै स्वास्नीको यौनीमा ताला लगाएका छन् ।

यो अनौठो घटना विश्वमै पहिलो भएको दाबी गरिएको छ । भारतको मध्यप्रदेश स्थित इन्दौर जिल्लामा एक जना पुरुषले आफ्नी स्वास्नीको गुप्तांगमा लगातार ४ वर्षसम्म तालाचाँबी मारेको घटना सार्वजनिक भएको हो ।

यो घटना सार्वजनिक भएपछि भारतमा लगायत विश्वका सनसनी मच्चिएको छ । कतिपय चकित परेका छन् । पेशाले मेकानिक्स रहेका ३८ वर्षका सोहनलाल चौहानले आफ्नै स्वास्नीको योनीमा तालाचाँबी मारेको घटना तबमात्र सार्वजनिक भयो जब ती महिलाले आत्महत्या गर्ने प्रयास गरिन् ।

vagazzleस्वास्नीको चाला ठिक नदेखेर आफूले यौनांगमा ताला ठोकिदिएको सोहनलालले प्रहरीको वयानमा भनेका छन् । ती पीडित महिलाका अनुसार उनका लोग्नेले सन् २०१० देखि उनको गुप्तांगमा दुइवटा ताला झुण्डियाएका थिए ।

४ वर्षअघि एक दिन अकस्मात लोग्नेले आफुलाई नशालु पदार्थ खुवाएर योनीको बाहिरी छालामा चारवटा प्वाल पारिदिएको र त्यसपछि हरेक दिन लोग्ने काममा जाँदा सोही प्वालबाट ताला ठोकिदिने गरेको उनले बताइन् ।

लोग्नेले उनको योनीको ताला ठोकिदिएर चाँबी आफ्नै बगलीमा राख्दोरहेछ । लोग्नेको यस्तो हिंसाबाट पीडित भएर सिताबाइले हालै आत्महत्याको प्रयास गरिन् । तर उनलाई स्थानीय मानिसले तत्कालै अस्पतालमा पुर्‍याएर बँचाए ।

remote_image_5d26ee9d14.bigअस्पतालमा उपचारको क्रममा उनको यौनांगमा दुइवटा चाँबी फेला परेका हुन् । त्यसपछि सोहनलाललाई पक्रिएर उनको साथबाट ती चाँबीका साँचो बरामद गरियो र योनीमा लगाइएका ताला खोलियो ।

प्रहरीले सोहनलालको साथबाट स्वास्नीको योनीमा प्वाल पार्न प्रयोग गरेको सियो पनि बरामद गरेको छ । उनलाई महिला हिंसा गरेको आरोपमा अदालतले १ वर्षको सजाय दिएको छ । एजेन्सीको सहयोगमा