३० आश्विन २०८३, शुक्रबार

३३ बर्षपछि भ्रष्टाचार काण्ड उल्टियो, प्रदीपजंग पाण्डे प्रहरी हिरासतमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pradeep-Jung-Panday

तेत्तिस बर्ष अघिको भ्रष्टाचार काण्ड उल्टिएपछि नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलाई प्रहरीलाई पक्राउ गरेको छ । २०३८ सालमा तत्कालिन काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन लिमिटेडमा रहँदा लागेको भ्रष्टाचारको अभियोग बल्झिएपछि पाण्डेलाई प्रहरीले हिरासतमा लिएको हो । 

पाण्डे भर्सेस कर्णिकार । यस्तो थियो त्यतिबेलाको फैसला ।