काठमाडौँमा म्यानपावरका मालिकले फिल्मी शैलीमा कार्यालयकै कर्मचारीको बलात्कार गरेका छन् ।
राजधानीमा आरआर म्यानपावर चलाउँदै आएका अमृत थेबेले आफ्नै म्यानपावरकी कर्मचारी प्रतिमा लामा मगरलाई बलात्कार गरेका हुन् ।
पीडित युवतीका अनुसार, घटना सोमबार रातिको हो । दिउँसो म्यानपावरको कार्यालयमा चिया बनाउने उनलाई केही दिन यता श्रीमती बिरामी भएको भन्दै राति घरमा लैजाँदै आएका थिए । तर, सोमबार राति साँढे ९ बजेतिर आफूमाथि काठमाडौँको हेपाली हाइटस्थित घरमा एक्कासी जबर्जस्ती गरेको उनले बताइन् । कार्यालयबाट फकाएर घरमा लगेर उनले जबर्जस्ती गरेको पीडितले दैनिक नेपालसँग बताइन् ।
















प्रतिक्रिया