
काठमाडौँ, १ भदौ । नेपालमा सोमबार थप ५ सय ८१ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लामा नयाँ संक्रमितहरु थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५ जिल्लामा ५ सय भन्दा बढी संक्रमितहरु रहेका जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङ, पर्सा, रौतहट, महोत्तरी र काठमाडौँमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा धेरै रहेका छन् ।















प्रतिक्रिया