६ कार्तिक २०८३, शुक्रबार

निषेधाज्ञा उल्लंघन भएपछि वीरगञ्जमा सेना परिचालन

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ३२ साउन । वीरगञ्जमा सेना परिचालन गरिएको छ ।

निषेधाज्ञा उल्लंघन हुन थालेपछि स्थानीय प्रशासनले सेना परिचालन गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निषेधाज्ञालाई थप कडाइका साथ लागू गर्न सेना परिचालन गरिएको बताए ।

बिहान ५ बजेसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगार्थ नेपाली सेना परिचालित हुने तामाङले जनाए ।

पछिल्लो समय वीरगञ्जमा कोरोना संक्रमणको दर बढेपछि साउन १८ गतेदेख प्रशासनले अर्काे सूचना नभएसम्म निषेधाज्ञा जारी गरेको छ ।