६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा थपिए १७२ जना कोरोना संक्रमित

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३२ साउन । काठमाडौँ उपत्यकामा थप १ सय ७२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले गत २४ घण्टामा काठमाडौँमा १ सय २६ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ८ जना गरी १ सय ७२ जना संक्रमित थपिएको जनाए ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ६ सय ४१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।