३० आश्विन २०८३, शुक्रबार

विश्वकप छनोटका लागि खेल सुरु, भारतलाई पराजित गरेरै छाड्ने नेपाली टोलीको रणनीति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dashrat-rangasalaकाठमाडौं, ३ चैत । विश्वकप छनोटका लागि दिउँसो ३ बजे हुने भनिएको फुटबल प्रतियोगिता सुरु भएको छ ।

विश्वकप छनोटअन्तर्गत दशरथ रंगशालामा नेपाली राष्ट्रिय टिमले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपाली टोली गुहावटीमा बिहीबार सम्पन्न पहिलो लेगमा पराजित भएको थियो । त्यसैको बदला लिन घरेलु मैदानमा भारतसंग खेल्दै छ ।

खेलको उद्घाटन गर्दै खेलकुदमन्त्री पुरुषोतम पौडेल र राखेप सदस्य सचिव युवराज लामाले नेपाली टिमलाई शुभकामना दिएका छन् ।