३० आश्विन २०८३, शुक्रबार

लिदीको पहिरोबाट थप दुई जनाको शव निकालियो, मृतकको संख्या १३ पुग्यो

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

शनिबार बिहान थप दुई वटा शव निकालिएसँगै मृतकको संख्ष १३ पुगेको हो । थप शवको सनाखत हुन भने बाँकी छ ।

यसअघि ११ वटा शव निकालेर प्रहरीले सनाखत गरिसकेको छ । ३८ जना बेपत्ता भएको सो पहिरोमा परी अझै २५ जना हराइरहेका छन् ।