२९ आश्विन २०८३, बिहिबार

पोर्नस्टार सन्नी लियोनीले रजनीकान्तको स्टाइल चोरेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sunny Leone Replaces Rajnikanth मुम्बई । पोर्नस्टार तथा बलिउडकी चर्चित अभिनेत्री सनी लियोनी अहिले चर्चामा छिन् । चलचित्र ‘एक पहेली लीला’ का कारण सन्नी चर्चामा आएकी हुन् । चलचित्रमा सन्नीले दक्षिण भारतका सुपरस्टार रजनीकान्तको स्टाइल चोरेको खबरहरु सार्वजनिक भएका छन् ।

चलचित्रको एक गीतमा उनले अभिनय गर्दा रजनीकान्तको चश्मा स्टाइल चोरेकी हुन् । रजनीकान्तको स्टाईल चोरेपछि भारतको चलचित्र बजारमा हंगामा मच्चिएको छ ।

sunny-leoneउनले ‘एक पहेली लीला’ मा रजनीकान्तको स्टाइलमा चश्मा लगाएर देशी लुकमा डान्स गरेकी छिन् । रजनीकान्तको स्टाइलमा चश्मा लगाउन सन्नीले खुब मेहनत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चलचित्र ‘एक पहेली लीला’ छिट्टै प्रदर्शन हुँदैछ ।