३० आश्विन २०८३, शुक्रबार

भानु नगरपालिकाको एउटै वडाका २० जनामा कोरोना संक्रमण पुष्टि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तनहुँ, ३० साउन । तनहुँको भानु नगरपालिका–१ मा एकैदिन २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमूना परीक्षणमा भानु–१ का ६ जना महिला र १४ जना पुरुष संक्रमित बनेका हुन् । संक्रमित हुने ५ वर्षदेखि ५६ वर्ष उमेर समूहका छन् ।

पीसीआर परीक्षण गरिएका ८९ जनामध्ये २० जनामा संक्रमण देखिएको हो ।