
काठमाडौं, २९ साउन । वीर अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत ती नर्समा बुधबार गरिएको परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएको हो ।
अस्पतालमा अहिले तीन जना संक्रमित बिरामीको उपचार भइरहेको छ ।















प्रतिक्रिया