७ कार्तिक २०८३, शनिबार

प्रदेश–१ की सांसद कुसुम श्रेष्ठ कोरोना संक्रमित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी, २८ साउन । नेपाल कम्युनिस्ट पार्टीबाट प्रदेश १ सभाकी सदस्य कुसुम श्रेष्ठलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

धनकुटाकी श्रेष्ठ सुनसरीको इटहरीमा बस्दै आएकी छन् । प्रदेशसभामा सदस्यमा कोरोना संक्रमण देखिएको पहिलो घटना हो । बुधबारको परिक्षणमा कोरोना पुष्टि भएको हो ।

सांसद श्रेष्ठले केही दिन अगाडि ज्वरो आएर स्वास्थ्यमा समस्या भएपछि चेकजाँच गर्दा कोरोना पोजेटिभ देखिएको बताइन् ।