३ कार्तिक २०८३, मंगलबार

सन्जय दत्तलाई फाेक्साेकाे क्यान्सर

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता सन्जय दत्तलाई फाेक्साेकाे क्यान्सर भएको छ । उनलाई तेश्रो चरणको क्यान्सर भएको हो । सन्जय दत्त उपचारका लागि अमेरिका जाने भएका छन् ।

श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । उनको कोरोना रिपोर्ट पनि नेगिटिभ आएको थियो ।

क्यान्सरको रिपाेर्ट थाहा पाएपछि संजय दत्त स्तब्ध बनेका छन् । उनले तेश्रो स्टेजको क्यान्सरको उपचारका लागि केही समय अस्पतालमा बस्नु पर्नेछ ।