३० आश्विन २०८३, शुक्रबार

पहिरोले अवरुद्ध बनेको नौबीसे–मुग्लिन सडक एकतर्फी सञ्चालन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २३ साउन । नौबीसे–मुग्लिन सडक एकतर्फी सञ्चालनमा आएको छ ।

धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० तिग्राङखानीमा बिहीबार राती खसेको पहिरोका कारण अवरुद्ध बनेको सडक शुक्रबार बिहानबाट सञ्चालनमा आएको हो ।

थप पहिरो नखसे शुक्रबारै पहिरो पूर्णरूपमा हटाई दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी रहेको प्रहरी चौकी मझिमटार धादिङले बताएको छ ।