७ कार्तिक २०८३, शनिबार

महानगरीय ट्राफिक महाशाखा सिल गरियो, एसएसपी ढकालसहित ३७५ जना क्वारेन्टाइनमा

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । महानगरीय ट्राफिक महाशाखा बग्गी खाना सिल गरिएको छ । दुई जना ट्राफिक प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि बग्गीखाना सिल गरिएको हो ।

ट्राफिक प्रहरी प्रमुख बरिष्ठ उपरिक्षक (एसएसपी) भिमप्रसाद ढकालसहित ३७५ जना ब्यारेकमै क्वारेन्टाइनमा छन् । भेटघाट बन्द गरिएको छ भने आउजाउ बन्द गरिएको छ ।