७ कार्तिक २०८३, शनिबार

इदका अवसरमा मुस्लिम समुदायलाई नेकपा अध्यक्ष प्रचण्डको शुभकामना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ साउन । मुस्लिम समुदायको महान पर्व बकर इदका अवसरमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना सन्देश जारी गरेका छन् ।

नेपाल बहुसांस्कृति मुलुक भएको संविधानबाट नै स्पष्ट पारेको र पुरानो सोचलाई परिवर्तन गरी नयाँ सोच र विचारसहित सांस्कृतिक विविधतालाई जोगाउनु आजको अनिवार्यता भएको प्रचण्डले शनिबार जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।

उनले भनेका छन्,‘विविध भाषा, धर्म, कला, साहित्य परम्परा, संस्कृति उत्पादन, संस्कारको सम्मान नै सांस्कृतिक विविधता हो ।’