७ कार्तिक २०८३, शनिबार

स्वयम्भूमा बस पल्टियो, चालकको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, १६ साउन । काठमाडौंको स्वयम्भूमा यात्रुबाहक बस पल्टिँदा चालकको मृत्यु भएको छ ।

बिहीबार राति पौने १२ बजे बा ५९८४ नम्बरको बस ठूलोभ¥याङ र हलचोक बीचमा पल्टिँदा मृत्यु भएका चालकको सनाखत हुन सकेको छैन ।

बसपार्कमा पार्किङ गर्न लैजादैँ गर्दा दुर्घटना भएको अनुमान गरिएको छ । उनको शव पोष्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ।