२८ आश्विन २०८३, बुधबार

होटल मालिकले हनिमुन जोडीको यौनसम्पर्क गर्दै गरेको भिडियो बनाएपछि…

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sex-pose

काठमाडौं । विहेपछि नयाँ दम्पत्तीहरु हनिमुन  मनाउन रमणीय ठाउँमा जाने गर्छन् । रमणीय ठाउका होटल हनिमुन मनाउनका लागि उपयुक्त मानिन्छन् ।

तर, आजभोलीका होटल व्यवसायीहरु हनिमुन मनाउने जोडीको ‘सेक्स मस्ती’को भिडियो बनाउन थालेका छन् । हनिमुन मनाउन गएका एक जोडीको भारतमा होटल मालिकलै नै सेक्स भिडियो बनाएर सार्वजनिक गरेका छन् ।

हनिमुनका त्यो जोडीको अन्तरंग सम्बन्धलाई होटल मालिकले हिडेन क्यामेराबाट खिचेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

त्यती मात्र होइन, होटल मालिकले उक्त दृश्यलाई भिडियो बनाएर पोर्न साइटमा राखिदिएका छन् । यो घटना लखनउको हो ।

। एजेन्सीको सहयोगमा