मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

पाल्पामा पहिरो खस्यो, सिद्धार्थ राजमार्ग अबरुद्ध

दैनिक नेपाल २०७७ साउन १३ गते ९:१३

पाल्पा, १३ साउन । पाल्पामा माथिल्लो र तल्लो सिद्धबाबा रहेको सिद्धार्थ राजमार्गमा मंगलबार पहिरो खस्दा सडक अवरोध भएको छ ।

तानसेन नगरपालिका–८ मा पर्ने माथिल्लो र तिनाउ गाउँपालिका–३ मा पर्ने तल्लो सिद्धबाबा पर्ने सडक मार्गका पहिरो खसेको हो ।

माथिल्लोमा बिहान साढे ५ बजे र तल्लोमा ७ बजेर २० मिनेटमा पहिरो खस्दा सवारी साधन र पैदलयात्रु समेत प्रभावित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित