३० आश्विन २०८३, शुक्रबार

म जस्तै आपतमा पर्नुहोला !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Panday-online

– गणेश पाण्डे

टर्किस एयरलाइन्सको नेपालतर्फ उडान गर्ने र अमेरिका उडान गर्ने जहाजको सेवा र सुविधा बिल्कुलै फरक थियो । गरिब र धनी देशमा उडान गर्दा एयरलाइन्सले फरक–फरक नीति बनाएको रहेछ ।…

म ब्युझिँदा साथमा रहेका दाई खाना खाने तयारीमा हुनुहुन्थ्यो । मैले दाईलाई सोधेँ– यो के खाना हो ? उहाँले जबाफ दिन सक्नुभएन । त्यसपछि एयर होस्टेसलाई सोँधे, यो के हो भनेर ? उनले मधुर मुस्कनसहित जबाफ फर्काइन– बिफ मिल (गाईको मासुबाट बनेको खाना) बिफ ?!? मसँगै सिटमा बसेको दाई नराम्रोसँग झस्किनुभयो ।…

हामीचाँहि अमेरिकामा । झोलाचाँहि इस्तानबुलमै छुटेछ । त्यो सुनेपछि आरपी पन्त दाई मलिन अनुहार बनाउँदै दाह्री कन्याउन थाल्नुभयो । भाउजुको अनुहार पनि ओइलाएको फुलझैँ देखियो । अमेरिका आएको खाइस ! मनभित्रैबाट आफैप्रति रिस पनि उठ्यो । …