
काठमाडौं, ७ साउन । चार महिना लामो लक डाउनका बेला ट्राफिक प्रहरी महाशाखाले बन्द गरेको मादप पदार्थ सेवन चेकिङ आजदेखि सुरु गरेको छ ।
सावधानी अपनाउँदै नियमित रुपमा मापसे चेकिङ हुने महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) भिमप्रसाद ढकालले जानकारी दिए ।
आजदेखि सार्वजनिक सवारी साधनको सञ्चालन भएका कारण ट्राफिक नियम कडाईका साथ प्रयोग गरिने ढकालले बताएका छन् ।















प्रतिक्रिया