
नवलपुर, ६ साउन । नवलपुर जिल्लाको बुलिङ्टारमा पहिरोले घर पुरिँदा दुई जना सम्पर्कविहीन भएका छन् ।
पहिराे गएकाे स्थानमा स्थानीयवासी र जनप्रतिनिधि उद्धारमा खटिएका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी दीपक रेग्मीले घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
फन्ट परिवर्तन गर्नुहोस:


प्रतिक्रिया