३ कार्तिक २०८३, मंगलबार

दीपिका र प्रभासकाे नयाँ फिल्म छायाँकनमा जाँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड फिल्महरू छायांकन थालिएकाे । दक्षिण भारतीय फिल्म उद्योग पनि छायांकन सुचारु भएको छ ।

बाहुबालीका अभिनेता प्रभास र बलिउड अभिनेत्री दीपिका पादुकोण नयाँ फिल्ममा आबद्ध भएका छन् ।

हिन्दी र तामिल भाषामा समेत निर्माण गरिने तेलुगु फिल्ममा अभिनेता प्रभास र अभिनेत्री दीपिका आबद्ध भएका हुन् ।

यी दुई अभिनेता अभिनेत्री आफ्नो नयाँ फिल्ममा आबद्ध भएको फिल्म निर्देशक नाग अश्विनले बताएका छन् ।

फिल्ममा उनीहरू आबद्ध भएसँगै फिल्मको छायांकनको लागि उनीहरूलाई तयारी गराउन थालिएको पनि निर्देशक नागाले भनेका छन् ।