५ कार्तिक २०८३, बिहिबार

सक्ने व्यवसायीलाई ऋणको ब्याज र किस्ता तिर्न महासंघको आग्रह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० असार । नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआई) ले व्यवसायीहरुलाई व्यवसायिक कर्जाको बैंकिङ्ग किस्ता र ब्याज तिर्न आग्रह गरेको छ ।

महासंघले किस्ता र ब्याज तिर्न सक्ने व्यवसायीहरुलाई ऋण तिर्न आग्रह गरेको हो ।

कोरोनाभाइरसको महामारीमा परेर व्यवसाय चौपट भएको र आर्थिक अवस्था कमजोर भएका व्यवसायीहरुलाई नआत्तिन अनुरोध गरेको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले यस्तो धारणा सार्वजनिक गरेको हो ।